Exam Postponed !!!

विदुर नगरपालिकाको मिति २०७८ । ०१ । १४ को निर्णयानुसार संङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मिति २०७८ बैशाख १५ गतेदेखि लिइने भनिएको वार्षिक परीक्षा साथै प्रत्यक्ष रुपमा हुने शिक्षण सिकाई क्रियाकलाप अर्को सुचना प्रकाशन नभएसम्म स्थगित गरिएको व्यहोरा जानकारी गराईन्छ ।


 

Comments

Popular posts from this blog

Annual Result 2077/78

Admission Form (भर्ना फारम)

जु .रे.स. पुनर्गठन सम्पन्न , नयाँ समिति गठन