Junior Redcross Circle Program Certificate

नेपाल रेडक्रस सोसाइटी नुुवाकोट जिल्ला शाखा, नुुवाकोट अन्तर्गत जूूनियर रेडक्रस सर्कल श्री शहीद जगत प्रकाश जंग शाह संंस्कृत माध्यमिक विद्यालयको आयोजनामा मिति २०७६ फागुुन १६ गते सम्पन्न वाद–विवाद प्रतियोगितामा संंस्कृत माध्यमिक विद्यालयका कक्षा ७ का विद्यार्थी श्री निकेश गजुुरेल ले प्रथम स्थान र रजनी खतिवडा ले  द्दितिय स्थान प्राप्त गर्नुु भएकोले यो प्रमाण–पत्र प्रदान गरिएको छ ।


Archives

Total Pageviews

Contact Form

Send