About us

शहिद जगत प्रकाश जंग शाह
"श्री शहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यमिक बिद्यालय" बि.स.२०५५ सालमा शहिद जगत प्रकाश जंग शाह को नाममा नुवाकोट जिल्लाको पवित्र ऐतिहासिक धार्मिक स्थल,देविघाटमा स्थापना भएको हो। यस विद्यालयले विगत २१ बर्ष देखि अनवरत रुपमा नुवाकोट जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने विद्यार्थी मात्र नभई अन्य जिल्ला तथा प्रदेशमा बसोबास गर्ने विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ।यस बिद्यालयको नाम संस्कृत भाषासंग मुख्य जोडिएको भएपनि, यहाँ दुइ किसिमका विद्यार्थीहरु अध्ययन गर्ने गर्दछन । यस बिद्यालयमा मुलत संस्कृत बिषय लाई प्राथमिकता दिई कक्षा ६ देखि मात्र विद्यार्थी भर्ना गरिएको भयतापनी बर्तमान शिक्षा प्रणालीलाई ध्यानमा राखी कक्षा नर्सरी देखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पठनपाठन भैरहेको छ ।

A Message from a principal :

 Manju Chitrakar



Camera is a responsive/adaptive slideshow. Try to resize the browser window
It uses a light version of jQuery mobile, navigate the slides by swiping with your fingers
It's completely free (even though a donation is appreciated)
Camera slideshow provides many options to customize your project as more as possible
It supports captions, HTML elements and videos.

Archives

Total Pageviews

Contact Form

Send